बाजुरामा जिपको ठक्करबाट बालकको मृत्यु

Above Article Ad
  • Above Article Content Ad
  • ३ मंसिर, डोटी । बाजुराको खप्तड छेडेदह गाउँपालिका-१ मा जिपको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।

    डोगडीबाट बल्दै आउँदै गरेको सु प त०१ज १०२००३ नं. को जिपले ठक्कर दिँदा बुढीगंगा नगरपालिका-१ कुणीका रति लुहारका १० वर्षीय छोरा रमेशको मृत्यु भएको हो ।

    बुधबार बिहान करीव ९ः५० मा जिपको ठक्करबाट घाइते भएका रमेशलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल पुर्‍याइएको थियो ।

    Article inline ad #1
  • उपचारका क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदनजित महराले जानकारी दिए ।

    जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको डीएसपी महराले बताए । उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • तुलसी दाहाल

    Share a little biographical information to fill out your profile. This may be shown publicly.

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button