एक सेकेण्डमै ह्याक हुनसक्ने यी हुन् सबैभन्दा कमजोर पासवर्ड

पासवर्ड म्यानेजर कम्पनी नर्दपासले सबैभन्दा कमजोर पासवर्डको नयाँ सूची सार्वजनिक गरेको छ ।

Above Article Ad
  • Above Article Content Ad
  • सन् २०२० का सबैभन्दा खराब पासवर्डको सूचीसँगै पासवर्डहरु कसरी धेरैपटक ह्याक भएका छन्, प्रयोग गरिएका छन् र पासवर्ड ह्याक गर्न कति समय लाग्ने गरेको छ भन्ने समेतको विवरण दिइएको छ ।

    रिपोर्टअनुसार सम्झिनका लागि सजिलो पर्ने भएकोले धेरै प्रयोगकर्ताले सजिलो पासवर्ड प्रयोग गर्ने गरेका हुन्छन् । तर यस्ता सजिलो पासवर्डहरु निकै जोखिमपूर्ण हुन्छन् र निकै छिटो ह्याक हुने गरेको देखिएको छ ।

    Article inline ad #1
  • यी हुन् सबैभन्दा कमजोर तथा सेकेण्डभरमै ह्याक भएका पासवर्डहरु :

    12345 – प्रयोगकर्ताको संख्या २५, ४३, २८५, पासवर्ड ह्याक भएको २ करोड ३५ लाख पटक ।

    123456789 – प्रयोगकर्ताको संख्या ७८, ७०, ६९४, पासवर्ड ह्याक भएको ९, ६१, ४३५ पटक ।

    password – प्रयोगकर्ताको संख्या ३, ६०, ४६७, पासवर्ड ह्याक भएको ३७, ५९, ३१५ पटक ।

    Article inline ad #2
  • 12345678- प्रयोगकर्ताको संख्या ३, २२, १८७, पासवर्ड ह्याक भएको २९, ४४, ६१५ पटक ।

    111111- प्रयोगकर्ताको संख्या २, ३०, ५०७, पासवर्ड ह्याक भएको ३१, २४, ३६८ पटक ।

    123123- प्रयोगकर्ताको संख्या १, ८९, ३२७, पासवर्ड ह्याक भएको २२, ३८, ६९४ पटक ।

    12345 – प्रयोगकर्ताको संख्या १, ८८, २६८, पासवर्ड ह्याक भएको २३, ८९, ७८७ पटक ।

    1234567890- प्रयोगकर्ताको संख्या १, ७१, ७२४, पासवर्ड ह्याक भएको २२, ६४, ८८४ पटक।

    1234567- प्रयोगकर्ताको संख्या १, ६५, ९०९, पासवर्ड ह्याक भएको २५, १६, ६०६ पटक ।

    qwerty- प्रयोगकर्ताको संख्या १, ५६, ७६५, पासवर्ड ह्याक भएको ३९, ४६, ७३७ पटक ।

    abc123- प्रयोगकर्ताको संख्या १, ५१, ८०४, पासवर्ड ह्याक भएको २८, ७७, ६८९ पटक ।

    000000- प्रयोगकर्ताको संख्या१, २२, ९८२, पासवर्ड ह्याक भएको १९, ५९, ७८० पटक ।

    1234- प्रयोगकर्ताको संख्या १, १२, २९७, पासवर्ड ह्याक भएको १२, ९६, १८६ पटक ।

    iloveyou- प्रयोगकर्ताको संख्या १, ०६, ३२७, पासवर्ड ह्याक भएको १६, ४५, ३३७ पटक ।

    password1- प्रयोगकर्ताको संख्या ८७, ५५६, पासवर्ड ह्याक भएको २४, १८, ९८४पटक ।

    123- प्रयोगकर्ताको संख्या ८४, ४३८, पासवर्ड ह्याक भएको १०, ४२, ९५२ पटक ।

    123321- प्रयोगकर्ताको संख्या ७३, ५०६, पासवर्ड ह्याक भएको ९, २८, ०६० पटक ।

    654321- प्रयोगकर्ताको संख्या ६९, १४८, पासवर्ड ह्याक भएको ९, ५३, ५४९ पटक ।

    qwertyuiop- प्रयोगकर्ताको संख्या६४, ६३२, पासवर्ड ह्याक भएको ११, ०८, ४६३ पटक ।

    123456a- प्रयोगकर्ताको संख्या ५७, ४७२, पासवर्ड ह्याक भएको ९, ८०, १९० पटक ।

    a123456- प्रयोगकर्ताको संख्या ५५, ५४८, पासवर्ड ह्याक भएको ६, ८४, ४७६ पटक ।

    666666- प्रयोगकर्ताको संख्या ५३, १४६, पासवर्ड ह्याक भएको ८, ८९, ४८२ पटक ।

    एजेन्सीको सहयोगमा

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • तुलसी दाहाल

    Share a little biographical information to fill out your profile. This may be shown publicly.

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button