नम्रताको सुन्दरता

नम्रता प्रकृतीको सुन्दरतासँग बढी रमाउँछिन् ।

Above Article Ad
  • Above Article Content Ad
  • नायिका नम्रता श्रेष्ठको अभिनयसँगै सुन्दरताको पनि निकै चर्चा हुन्छ । आफूलाई जस्तोसुकै भूमिकामा ढाल्न सिपालु नम्रता आफूलाई मेन्टेन पनि राख्छिन् । चलचित्र ‘जाइरा’मा अभिनय गरेपछि नयाँ चलचित्र साइन नगरेकी नम्रता लकडाउनको समयमा पुस्तक पढ्न, संगीत सिक्न व्यस्त देखिइन् ।

    नम्रता प्रकृतीको सुन्दरतासँग बढी रमाउँछिन् । यसैले त उनी केही समय अगाडि लुक्ला पुगिन् र प्रकृतीको सुन्दरतामा हराइन् । चलचित्र क्षेत्रले विवाद भोगिरहँदा नम्रताले आफूलाई विवादबाट टाढा राखिन् । यसैले, उनकोबारेमा चासो दर्शकलाई सधै हुन्छ ।

    नम्रताले सामाजिक संजालमा शेयर गरेका केही तस्वीरमा उनको सुन्दरता झल्किएको छ ।

    Article inline ad #1
  • तस्वीरः नम्रताको फेसबुकबाट

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • तुलसी दाहाल

    Share a little biographical information to fill out your profile. This may be shown publicly.
    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button