सरसफाइ अभियान चलाउदै नयाँ युवा नयाँ सोच समाजले गर्‍यो नयाँ बर्षको स्वागत

Above Article Ad
  • Above Article Content Ad
  • आज बर्षको अन्तिम दिन  नयाँ युवा नयाँ सोच सेवा समाज नेपाल जिल्ला इकाई काभ्रे द्वारा २०७७ साललाई विदाइ गर्दै र नव वर्ष २०७८ लाई स्वागत गर्दै बढदो फोहोरलाई निउनिकरण गर्ने हेतुले आज धुलिखेल नगरपालिका स्थित हजार सिडि सरसफाइ कार्यक्रम सप्पन्न भएको छ।

    नयाँ साल नयाँ ज्ञान्  सुन्दर तरिकाले अगाडी बढोस्  भनेर नयाँ वर्षलाई सफा र समृद्धि का साथ स्वागत गर्दै “स्वस्थ सहर स्वस्थ धुलिखेल”  भन्ने मुल नाराका साथ हजार-सिँडि सरसफाई अभियान दिपक खत्रिको अध्यक्षता र ध.नपा संघको समन्वयमा  कार्यक्रम सप्पन्न  भएको  हो।
    उक्त  कार्यक्रममा विभिन्न  संस्था तथा क्लबका गरि करिब  ६८ जना उपस्थिति थिए  ।

    उक्त कार्यक्रमलाई सप्पन्न गर्न धुलिखेल हाइट रिसोर्टद्वारा  सहभागी अभियानताका लागी चियापानको व्यवस्था गरेको थियो।

    Article inline ad #1
  • बढिरहेको फोहोर र वायु तथा भु- प्रदुषणका कारण मानविय जनजिवनमा पर्ने असरलाई केहि हद सम्म नियन्त्रण गर्न आजको कार्यक्रम गरिएको कार्यक्रमका अभियान्ता एवम् क्लवका अध्यक्ष दिपक खत्रिले बताउनु भयो ।
    उक्त उपस्थितिमा यूवा साथीहरुले आफ्नो ,आफूले सकेकाे सक्दो सहयोग गरेर वातावरणलाई स्वास्थ पार्न हरदम तयार र जागरुक रहेको जनाएका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button