ओली-नेपालबीच आज पनि मेरियटमै भेटवार्ता हुँदै

आज पनि एक्लाएक्लै भेटवार्ता

Above Article Ad
  • Above Article Content Ad
    • धुलिखेल।नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता गर्नुहुने भएकाे छ । बुधबार साँझ दुवै नेताबीच एक्लाएक्लै भेटवार्ता भएकाे थियाे । आज पनि दिउँसो दुई बजेपछि एक्लाएक्लै भेटवार्ता हुन लागेकाे बताइएकाे छ ।

      अध्यक्ष ओलीसँग भेट्नुअघि नेता नेपालले आफू पक्षीय नेताहरूसँग परामर्श तथा ब्रफिङ गरिरहनुभएकाे छ । यद्यपि हिजाे साँझ  मेरियट हाेटलमा करिब २ घण्टासम्म अध्यक्षसँग के के कुराकानी भएकाे थियाे भन्नेबारे बाहिर चाहिँ खुलाइएकाे छैन । आज पनि मेरियटमै भेटवार्ता हुन लागेको जनाइएकाे छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button