बालुवाटारमा ओलीसँगै खाना खाएपछि वामदेवले भने; उहाँसँग मेरो सम्बन्ध अटुट रहिरहनेछ (फोटो सहित)

बालुवाटामै पुगेर वामदेवले ओलीलाई भने म तपाईलाई साथ दिन्न याद राख्नुस

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे १०,वैशाख । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता वामदेव गौतमसँ डिनर मिटिङ गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार ओलीले गौतमसँग डिनर मिटिङ गरेका हुन्। ओली र गौतमको डिनरमा कानुन मन्त्री लिलानाथ श्रेष्ठ र एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई सहभागी थिए।

    चार जनाले डिनर गरेको फोटो प्रमुख सचेतक भट्टराईले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन्। भेटपछि गौतमले केपी ओलीसँग आफ्नो अटुट सम्बन्ध रहेको र रहिरहने बताएको भट्टराईले उल्लेख गरेका छन्।

    Article inline ad #1
  • सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रधानमन्त्रीसँगको संवादपछि उहाँले भन्नुभयो केपी ओली देशको प्रधानमन्त्री हो, नेकपा एमाले को अध्यक्ष हो। तर उहाँसँगको मेरो सम्बन्ध पदका कारणले बनेको होइन जमानादेखिको हो र अटुट रहिरहनेछ,’ भट्टराईले लेखेका छन्, ‘अब कमरेड वामदेव गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि!

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button