बस्ती पार्क तथा खेलमैदान निर्माण शिर्षकमा बिनियोजित बजेटको कामको शिलान्यास सम्पन्न

Above Article Ad
  • Above Article Content Ad
  • धुलिखेल नगरपालिका वडा नं ३ को  आ.व ०७७/०७८ मा नयाँ बस्ती पार्क तथा खेलमैदान निर्माण भन्ने शिर्षकमा बिनियोजित बजेटको कामको  शुभारम्भ  शिलान्यास भएको छ।
     शुक्रबार धुलिखेल नगरपालिकाका नगर प्रमुख तथा नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक कुमार व्याञ्जुले शिलान्यास सम्पन्न गर्नुभएको थियो।

    विकास निर्माणका काम लाई तिब्रता दिदै दिनरात नभनी अवत्र खटिने जनप्रतिनिधिका रूपमा  व्यञ्जु स्थापित भैसकेका छ्न।

    Article inline ad #1
  • बिकास र समृद्धिका लागी व्यञ्जु जतिको नगर अभिभावक पाउनु सम्पुर्ण धुलिखेलका जनताको गौरवको  कुरा रहेको सोही धु.न.पा वडा .न ३ का जनप्रतिनिधि गणेश आचार्यले नेपाली कलम अन्लाईन सङ बताउनु भयो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button