माओवादी भनेका जात्रामा सिंदुर बोक्ने जस्लाई भेट्यो त्यसलाई सिंदुर हाल्ने हुल्याहा भन्दा कम हैनन

Above Article Ad
  • Above Article Content Ad
  • नेकपा एमालेका प्रभावशाली नेता गोकुल प्रसाद बाँसकोटाले अर्को दलका सदस्य मेरा हुन भन्ने राजनीतिक दलका नेताहरूलाई हुल्याहाको दर्जा दिनुभएको छ।

    आइतबार लुम्बिनी प्रदेशमा भएको राजनीति हलचलका बिषयलाई  केन्द्रीकृत गरेर बाँसकोटाले सिंदुर बोक्ने जस्लाई भेट्यो त्यसलाई सिंदुर हाल्ने हुल्याहा भन्दा कम हैनन भन्दै माओवादी केन्द्रका नेता लाई व्याङ्ग्या गर्दै आफ्नो फेस्बुका स्ट्याटसमा उल्लेख गर्नुभएको छ।

    आइतबार मुख्य मन्त्रीपद बाट राजिनामा दिए सङै पोख्रेलले एकल बहुमत सरकार गठनका लागी ४१ सदस्य साम्सदको हस्ताक्षर सहित मुख्यमन्त्रीका लागि दावी गर्नु भएको थियो तेसलगतै हस्ताक्षर गरेकि साम्सद  बिमला केसी माओवादी  केन्द्रका सम्सदिय दलका नेता कुल प्रसाद केसीलाई मुख मन्त्री बनाउन माओवादी प्रवेश गरेको बिषय लाई  लिगेर बाँसकोटाले मनलागि तरिकाले सोचबुझ नगरि बेर्थको  राजनीतिक कदम चाल्ने माओवादीहरुलाई जात्रामा सिंदुर बोक्ने जस्लाई भेट्यो त्यसलाई सिंदुर हाल्ने
    हुल्याको दर्जा दिएका हुन।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    3
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button