जनताको सहजीकरणका लागी मण्डन उप-प्रमुख शाहीको गाडी सञ्चालनमा

Above Article Ad
  • Above Article Content Ad
  •  

    मन्डन देउपुर नगरपालिका उपमेयर निर्मला शाहीको  प्रसम्सा योग्य कार्य जस अन्तर्गत कोभिडको यस  भयाबह स्थितिमा मन्डन देउपुर नगरपालिकामा एम्बुलेन्सको अभाबले बिरामीहरु बोक्नक लागि नगर उपप्रमुख निर्मला शाही ज्युको गाडी सन्चालनमा आएको छ र त्यो गाडी नगरका जनताले सहजै  प्रयोग गर्न सक्ने छ्न।
      मुटु रोग,दिर्घ रोग, अशक्त, गर्भबती, सुत्केरी आदिको साथै अति आबाश्यक परेका औषधि ओसार पसार गर्नका लागि पनि निम्न अनुसार सम्पर्क गर्नुहोला भन्दै उप-प्रमुख शाहिले जानकारी दिनुभएको छ।

    उपप्रमुख निर्मला शाही= 9851242958
    गाडी चालक नारायण श्रेस्ठ= 9849923493

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button