धुलिखेल ११ मा थप ६६ जनामा कोरोना संक्रमण पुष्ठि

नगर स्वास्थ शाखा र वडा कार्यलय मिलेर संक्रमण रोक्न पहल

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे,धुलिखेल नगरपालिका वडा नं.११ कल्छेमा हिजो गरिएको कोभिड पि.सि.आर परीक्षणमा ९९ जनाको स्वाब परिक्षण गर्दा आज प्राप्त धुलिखेल अस्पतालको रिपोर्ट अनुसार ६६ जनामा कोरोना संन्क्रमण पुष्ठि भएको छ।
    हामि आवश्यक औषधी तथा स्वास्थ सामाग्री लिएर आउनेछौ सचेत रहौं वडाको स्वास्थ्य चोकीमा सम्पर्क गरी आवस्यक औषधी तथा मास्कहरु लिन सकिनेछ।
    संयमित रहौं, सतर्कता कायम गरौं स्वास्थमा समस्या भएमा जनप्रतिनिधि तथा धुलिखेल नगरपालिका स्वास्थ शाखामा सम्पर्क गर्नुहुन नगर स्वास्थ शाखा प्रमुख सन्दिप के.सि र वडा अध्यक्ष बिष्णु धितालले आग्रह गर्नुभएको छ।

    थप जानकारीका लागि सम्पर्क नम्बर
    नगर स्वास्थ प्रमुख: सन्दिप के.सि ९८४१५४३९९०
    वडा अध्यक्ष : बिष्णु धिताल ९८४१८६४१६४
    धुलिखेल अस्पताल:०११-४९०४९७

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Article inline ad #1
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button