धुलिखेल नगरको प्रत्यक वडामा क्रम बद्ध रुपले स्वाब संकलन

जोखिमको समयमा आफ्नो ज्यान जोखिम मा राखी निरन्तर रुपमा कार्य गर्नु हुने स्वस्थकर्मीहरु लाई धन्यवाद!

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे ,कोरोनाको संक्रमण बढे सङै धुलिखेल नगरको प्रत्यक वडामा क्रम बद्ध रुपले नगर बासीहरु को स्वास्थ सुरक्षा र जोखिमलाई ध्यानमा राखी धुलिखेल नगरपालिका स्वास्थ साखा बाट सरोकारवाला हरुको उपस्थितिमा आज धुलिखेल वडा नम्बर ८ बडालगाउमा लक्षण देखा परेका व्यक्ति हरु १२७ जनाको स्वाब संकलन गरियो।

    जोखिमको समयमा आफ्नो ज्यान जोखिम मा राखी निरन्तर रुपमा कार्य गर्नु हुने स्वस्थकर्मीहरु लाई हृदयदेखि धन्यवाद दिदै वडा अध्यक्ष निराजन जंगमले सम्पूर्ण वडाबासी लाई भन्नुभयो त्रसित नभई सावधानीपुर्वक सुरक्षित रहनु र जरुरी भयमा सम्पर्क गर्न हुन समेत सबैमा अनुरोध गर्नु भएको छ ।

    आज स्वाब संकलन गरिएको १२७ जान को रिपोट भोलि आउने जानकारी धुलिखेल नगर स्वास्थ शाखा प्रमुख सन्दिप के.सी ले जानकारी गराउनु भएको छ।
    वडा अध्यक्ष निराजन जंगम:९८५१११९८८१
    नगर स्वास्थ प्रमुख सन्दिप के.सि:९८४१५४३९९०
    धुलिखेल अस्पताल:०११-४९०४९७

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button