धुलिखेल नगर मा आज ७७ जना को स्वब संकलन

Above Article Ad
  • Above Article Content Ad
  • कोरोनाको संक्रमण बढे सङै धुलिखेल नगरले सुरक्षा बढाएर काम गरी रहेको छ। प्रत्यक वडामा क्रम बद्ध रुपले नगर बासीहरु को स्वास्थ सुरक्षा र जोखिमलाई ध्यानमा राखी धुलिखेल नगरपालिका स्वास्थ साखा बाट सरोकार वाला हरुको उपस्थितिमा आज धुलिखेल वडा नम्बर ५ श्रीखण्डपुरमा लक्षण देखा परेका व्यक्ति हरु ७७ जनाको स्वाब संकलन गरियो।

    सम्पूर्ण वडाबासी लाई नगर स्वास्थ प्रमुख सन्दिप के.सि ले शिल लागोस वा गर्मीले पसिना चुहावस नागरिकको स्वास्थ्य हाम्रो पहिलो चिन्ताको बिषय हो भन्दै त्रसित नभई सावधानीपुर्वक सुरक्षित रहनु र आाज स्वाब संकलन गरिएको ७७ जना लाई नतिजा प्राप्त नहुँदा सम्म आइसोलेट भै बसी दिनु जरुरी भयमा सम्पर्क गर्न हुन समेत सम्पूर्ण वडाबासी लाई अनुरोध गर्नु भएको छ ।

    आज स्वाब संकलन गरिएको ७७ जान को रिपोट भोलि अाउने जानकारी धुलिखेल नगर स्वास्थ शाखा प्रमुख सन्दिप के.सी ले जानकारी गराउनु भएको छ।

    Article inline ad #1
  • गंगासागर रञ्जितकार वडा नं. ५९८४१५४३९७५
    नगर स्वास्थ प्रमुख सन्दिप के.सि:९८४१५४३९९०
    धुलिखेल अस्पताल:०११-४९०४९७

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button