मानिस हराएको सूचना !

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रेपलाञ्चोक जिल्ला बनेपा न.पा वडा न. २ साविक’ टुकुचा’ गाबिस घिमिरे गाउँ निवासी  अन्दाजी बर्ष ४० का माधव घिमिरे १६ गते आइतबार आफ्नै घरबाट  करिब साझ  ४ बजेबाट हराएको उनको  परिवारले  बताएका छ्न । करिब ५ फिट ६ इन्च अग्ला गहुँगोरो रङ्ग, ढाका टोपी,कालो  रङ्गको हुक्स ,कालो पाइन्ट लगाएका अवस्थामा घिमिरे हराएका हुन।

    केहि दिनयता बिरामी अवस्थामा रहेका उनि मोबाईल फोन समेत नबोकेका अवस्थामा घिमिरे  हराएका हुन  गाउँ आशपासका सबै  स्थानमा  खोजी  गर्दा समेत घिमिरे नभेटेपछि खोज्न समस्या परेको हो ।

    हालसम्म पनि घरपरिवारसगँ सम्पर्क नभएको कारण फेला पार्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यलय अथवा निम्नसम्बन्धित व्यक्तिलाई सम्पर्क गरि सहयोग गरिदिनका लागि अनुरोध गर्दछौं ।

    Article inline ad #1
  • सम्पर्क व्यक्तिहरु !

    सागर घिमिरे  (छोरा ) मो : ९८४०९३९४२६

    रुद्र प्रसाद घिमिरे (दाइ) मो :९८६६८७६५८० 

    हरिशरण घिमिरे ( वडा अध्यक्ष बनेपा न.पा २ ) मो:-९८५१०९२१११

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button