बाढीले बगाएर ल्याएका तीनवटा शव फेला

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे। सुनकोसी नदी किनारमा बाढीले बगाएर ल्याएका तीनवटा शव फेला परेका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका-५ मूलकोटमा एक, वडा नं ६ को कानढुंग्रीमा एक र फिक्कल गाउँपालिका-६ को रत्नावतीनजिकको

    दोभानमा एक शव भेटिएका हुन् ।

    ती शव सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती बाढीले बगाएर ल्याएकाहरूको हुन सक्ने स्थानीयलाई उद्धृत गर्दै सिन्धुली प्रहरीका डीएसपी मनोजकुमार लामाले बताए । सुनकोसी नदी आसपासका बासिन्दालाई किनारमा गई माछा मार्ने र दाउरा संकलनका काम नगर्न आग्रह गरिएको उनले जानकारी दिए ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button