सामाजिक कार्य बाट युवमाझ लोकप्रिय बनेका एक जुझारु जनप्रतिनिधि : गंगा प्रसाद घिमिरे

बागमती प्रदेश सरकारबाट उपलब्ध भएको आफ्नो तलब भत्ता समेत घिमिरेले समाजसेवामा लगाएका छ्न।

Above Article Ad
  • Above Article Content Ad

    बनेपा नगरपालिका  वडा न.२ मा सामाजिक कार्यका निमित्त दिनरात नभनी अहोरात्र खटिएका  युवाका लोकप्रिय एवम्  समाजसेवी  नेता गंगा प्रसाद घिमिरे चुनाव अघि आफुले जनता सामु गरेका प्रतिवद्ता पुरा गर्न र समग्र वडाको उन्नति एवम् प्रगतिका निमित्त  अग्रसर छ्न।
    आज उनको भुमिकाले समग्र वडावासी  गंगा प्रसाद घिमिरे जस्तो बिकास प्रेमि युवालाई जनप्रतिनिधि पाएकोमा आफुहरु भाग्यशाली रहेको कुरा सोहि  वडाका वडावासी सबिन घिमिरेले बताएका छ्न।

    बागमती प्रदेश सरकारबाट उपलब्ध भएको आफ्नो तलब भत्ता समेत घिमिरेले समाजसेवामा लगाएका छ्न सधै जसो युवाको इच्छा आकङ्क्ष्याको  प्रतिनिधित्व गर्ने, समाजसेवामा अग्रसर हुने घिमिरे पछिल्लो समय आफ्नो कार्यक्षेत्र  बनेपा न.पा वडा न. २ मा बृहत सरसफाइ अभियान चलाएका छ्न  प्राकृति बाताबरण स्वच्छ रहन सके मात्रै समाज  स्वच्छ  रहने उनको भनाइ छ यसकारण प्राकृतिक सुन्दरताले भरिपुर्ण बनेपा वडा न.२ मा घिमिरेले समयसमयमा सरसफाइ अभियान चलाइरहेका छ्न।,

    बिस्व महामारीको रुपमा फैलिएको कोभिड -१९ को महमारिका क्रममा बिद्यालयहरुमा स्वास्थ सामग्री जस्तै: माक्र्स ,स्यानिटाइजर ,थर्मोगन जस्ता विविध स्वास्थ सामाग्री समेत घिमिरेले  बितरण गर्दै आइरहेका छ्न।

    Article inline ad #1

    सहयोग भावले भरिपूर्ण नरम र स्पष्ट बोलिका धनि एवम् मिलनसार घिमिरे विभिन्न समयमा खेलकुदजन्य सामग्री बितरण गर्ने बृद्धबृदा लाई सहयोग गर्ने आचरणका कारण आहिलेको अवस्थामा वडाका युवा ,विद्यार्थी एवम् बृद्धबृदा माझ  झनै लोकप्रिय बन्दै  गहिरहेका छ्न।

    नेपाली काङ्ग्रेका तर्फबाट वडा सदस्यमा निर्वाचित घिमिरेलाई आज उनको समाजसेवी र बिकासप्रेमि  भावका कारण वडामा यो अथवा त्यो नभनी सम्रग युवा पङ्तिको साथ र समर्थन रहेको पाहिएको छ।

     

    Article inline ad #2

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
    Below Article Ad
    Below Comments Ad
    Back to top button