सर्वोच्च अदालतको फैसला विरुद्ध प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन

Above Article Ad
  • Above Article Content Ad
  • २८ असार, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरिएको छ । प्रधानमन्त्री केपी ओलीका समर्थकहरुले बनेपा गोदाम चोक बाट मसाल जुलुस निकालेर चारदो बाटो सम्म पुगी प्रधानन्यायाधीश जबराको पुत्ला दहन गरेका हुन् ।

    सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । लगत्तै  नेकपा एमालेका भात्रु संगठन अनेरास्ववियु युवा र संघ नेता  कार्यकरताहरु  आदेशविरुद्ध सडकमा उत्रिएका हुुन।                                                                                          मसाल जुलुसपछि आयोजित कोणसभामा युवा संघ काभ्रेका अध्यक्ष बिक्रम चौलागाई र अखिल काभ्रेका अध्यक्ष गोविन्द उप्रेतीले सम्बोधन गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    2
    +1
    1
    +1
    1
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button