एमाले को पार्टी कार्यालय उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे,धुलिखेल नगरपालिका वडा नम्बर ९ मा कम्युनिस्ट पार्टी एमाले को पार्टी कार्यालय आज धुलिखेल नगरपालिका प्रमुख‌ नेपाली कम्युनिस्ट पार्टी काभ्रे जिल्ला का अध्यक्ष अशोक व्यन्जु द्वारा दिप प्रज्वलन कार्यक्रम गरेर पार्टी कार्यालय उद्घाटन गर्नु साथै पार्टीको माथिल्लो तहको विवाद र   खिचातानी ले गर्दा कार्यकर्ताहरुले खेप्नुपरेको समस्याहरु र कार्यकर्ताहरूको गुनासो सुन्दै  त्यससम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भएको थियो।

    उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाको उपप्रमुख बिमला शर्मा ,भुमि आयो काभ्रेका अध्यक्ष रामकृष्ण हुमागाई ,यसै वडाका वडा अध्यक्ष बसन्त रानाभाट, पार्टीको वडा कमिटी अध्यक्ष उमेस रानाभाट लगायत अगुवा कार्यकर्ताहरु भेला भएर उक्त कार्यक्रम सम्पन्न गरियो।

    उक्त कार्यक्रममा बोल्दै नगर प्रमुखले सम्पूर्ण अगुवा कार्यकर्ताहरुलाई नगरपालिका वडा वा केन्द्रीय तहले गरेको विकास निर्माणको काम हरु जनतामाझ लैजान र सरकारले गरेको उन्नति प्रगति र विकस निर्माण को बारेमा जनताहरुलाई बुझाउन आग्रह गर्नुभयो। साथै विपक्षहरूको धर्म विरोध गर्नु नै हो। विपक्षीहरुले राम्रो काम गरेपनि विरोध गरिरहन्छन् त्यसलाई व्यवस्था गरेर अघि बढ्न आग्रह गर्नुभयो र चुनाव को तयारी को लागि जुट्न आवहान गर्नुभयो ।       

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button