धुलिखेल नगरपालिका वडा नं. ९ को सुचना!!!

धुलिखेल नगरपालिका वडा नं. ९ को सुचना

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे,उपरोक्त सम्बन्धमा केन्द्रिय पञ्जिकरण विभागको आयोजना तथा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको समन्वयमा धुलिखेल नगरपालिका वडा नं ९ भित्र स्थायी बसोबास गर्ने १६ वर्ष माथिका नागरिकहरुको राष्ट्रिय परिचयपत्र वितरणको लागि आवश्यक तथ्याङक संकलन कार्य यहि मिति २०७८/०४/०८ गते देखि देहायका स्थानमा हुने भएको हुँदा सबै वडाबासीहरुले वडा कार्यालयमामा उपस्थित भई आफ्नो व्यक्तिगत विवरण भराउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।
    तपसिल
    १. २०७८/०४/०८-१० गते सम्म साविक वडा ४
    २. २०७८/०४/११-१३ गते सम्म साविक वडा २ र २ २०७८/०४/१४-१७ गते सम्म साविक वडा १ र ३
    ३.२०७८/०४/१८-१९ गते सम्म साविक वडा ५ २०७८/०४/२०-२१ गते सम्म छुटको लागि ६. २०७८/०४/२२-२३ गते सम्म साविक वडा ८
    स्थानः वडा कार्यालय
    समयः विहान ११ बजे देखि दिउसो ५ वजेसम्म
    आवश्यक कागजातहरुः
    क. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल
    ख. नागरिकताको प्रमाणपत्रको जन्ममिति नखुलेको हकमा सो प्रमाण खुल्ने प्रमाण पत्र वा नगरपालिकाको सिफारिस
    ग. राहदानी लिएको भए सोको सक्कल ।
    घ. बसाईसराई गरेकाहरुको हकमा बसाईसराई प्रमाणपत्र ।
    ड. विवाहितको हकमा नागरिकतामा पति/पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाण पत्र अनिवार्य
    पुनश्चः सबै प्रमाणपत्रको सकललै लिएर आउनुहोला । साथै शनिवारको दिन कार्यालय बन्द रहनेछ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button