बनेपा २ का युवाहरुले बनाए बनेपाकै आकर्षक पर्यटकीय पार्क

Above Article Ad
  • Above Article Content Ad
  •  

    काभ्रेपलान्चोक – काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर २ मा´ युथ आइ ´ का युवाहरुको सक्रियतामा पार्क निर्माण भएको छ ।


    आफ्नो गाउँ आफै बनाउ भनेर २ का युवाहरु लागि परेका छ्न। युवाहरुको समुहले बुद्ध वाटिका डुडामुखमा समय सान्दर्भिक पिक्निक स्पोर्टस र शान्त वातावरणमा पार्कको निर्माण गरेका हुन् । बनेपा २ मा पर्यटकिय सम्भवना बोकेको आकसदेवी बुद्ध वाटिका डुडामुखमा युवाहरूको प्रयासमा पार्क तथा पिक्निक स्पोर्ट्स निर्माण भएको छ ।

    Article inline ad #1
  • निकै संघर्षका बाब्जुत आज यतिसम्म काम सप्पन्न भयो र अझै बृहत् रूपमा यस पार्क लाई शिङ्घार्न बाकि छ र यसका निमित्त `युथ आइ ´ कल्बका युवा तयार छ्न भन्दै सहयोगि हातहरु मा धन्यवाद समेत उक्त नव निर्मित वाटिका पार्कका अभियानता सन्तोष गौतमले बताए ।

    बनेपा नगरपालिका वडा नम्बर २ का युवाहरुको विशेष पहलमा पार्क निर्माण गरिएको हो । उक्त पार्क निर्माणमा युवाहरुले समाजसेविहरुको सहयोग मागेका थिए त्यहीँ सहयोग बाट नै उनीहरुले आफ्नो ठाउँमा आकर्षक पार्क निर्माण गरेका हुन ।

    बनेपा बजार बाट नजिकै रहेको यस आकर्षक तथा सुन्दर पार्कमा स्कूल संघ संस्थाहरुले पिक्निक र बनभोज कार्यक्रम पनि गर्न सक्ने छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    3
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button