काभ्रेका लामा माथीको आरोप भ्रामक चरीत्र हत्याकै निम्ति अन्लाईन मिडियाले मोटो रकम लिएको खुलासा

Above Article Ad
  • Above Article Content Ad
  • राष्ट्रिय युवा संघ नेपालका नेता एवम् व्यवसायी सत्यमान लामा माथी लागेको आरोप भ्रामक रहेको सत्य पुष्ठि भएको छ। केहि अन्लाईन मिडियाले मोटो रकमको प्रलोभनमा परि लामाको चरीत्र हत्या निमित्त गलत समाचार प्रचार गरेको तथ्य सार्वजनिक भएको छ।

    पछिल्लो समय लामाले सामाजिक एवम् व्यवसायीक जिवनमा गरेका प्रगतिका कारण लामाको प्रगति देख्न नसक्नेहरुले लामालाई विभिन्न झुठो आरोप लगाउने देखि लिएर विभिन्न तवरले फसाउदै आहिरहेका छ्न तर यस्तो हर्कतले लामालाई केहि क्षणका लागि समस्यामा परे पनि अनुसन्धान पश्चात् गलत कर्म नगरेका कारण उनि निर्दोष साबित भएका छ्न। `अन्लाईन नेपाल डटकम ´ लगाएत केहि मिडियाले सत्यमान लामा विरुद्ध गलत समाचार सम्प्रेषण गर्न र उनको चरीत्र हत्या गर्नका निमित्त मोटो रकम लिएको खुलासा समेत भएको छ।

    काठमाडौ प्रहरीले लामालाई सोधपुछ र अनुसन्धान पस्चात लामा माथि लागेको आरोप पुष्ठि गर्ने कुनै प्रमाण फेला नपरेपछि लामालाई जेल मुक्त गरेको छ। लामाले आफुमाथि तथ्यहीन आरोप लगाउनेलाई कोहि कसैमाथि अपराध गरेको कुनै एक घटनाको समेत प्रमाण पुष्टि गर्न चुनौती समेत दिएका छ्न र यदि कसुर गरेको प्रमाण सावित भए आफुले जस्तो सुकै सजाय भोग्न तयार रहेको उनले आफ्नो फेस्बुका मार्फत बताएका छ्न।     उनको स्टयाटस तल उल्लेख गरिएको छ:-

    Article inline ad #1
  • मेरो बारेमा प्रकाशित समाचार तथ्यहीन, कपोलकल्पित, भ्रामक र खेदपूर्ण भएको बेहोरा जानकारी गराउँछु।मलाई विभिन्न अनलाईनहरुले गुण्डा नाईकेको आरोप लगाउनेहरुले मैले कसैलाई कुनै दिन खुकुरी छुरा हानेको,मारेको,अपहरण गरेको,पिटेको
    लुटेको कुनै एक घटनाको प्रमाण सहित देखाउन चुनौती दिनु चाहान्छु।जर्नेल र सिपाहीको तुलना हुनै सकिदैन।जर्नेल जर्नेल नै सिपाही सिपाही नै हुन्छ।नक्कली झुट आरोपहरु पानी फोका जस्तै सावित हुनेछ।सबै मेरो शुभ चिन्तक आदरणीय ब्यक्तित्व ,नेपाल प्रहरी, सबै साथीभाई तथा दाजुभाईहरुलाई धेरै-धेरै धन्यवाद टक्राउन चाहान्छु।तॅपाईहरुको सहयोग मेरो जिवनभर अमुल्य रहिरहने छ।धन्यवाद ।नमस्कार

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    6
    +1
    1
    +1
    0
    +1
    1
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button