बनेपामा अब्यबस्थित बाताबरण

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे –बनेपा नगरपालिका भवन आगाडी नै फोहोरको थुप्रो | साथै चारदोबाटो, तरकारी बजार लगायत हरेक क्षेत्रमा यस्तै फोहोरको थुप्रो देखिन्छ | नगर बासी, होटेल तथा सम्पूर्ण ब्यबसाय कर्मी सबै यस कारणले धेरै सास्ती भोग्नु परेको र त्यस फोहोर जथाभाबी फालेको हुनाले त्यस फोहोर बाट स्वास्थ्यमा विभिन्न असर परेको कुरा हामी माझ आइरहेको छ | हप्तामा एक पटक नी फोहोरको गाडी नआउने जसका कारण नगरबासिले नी फोहोर व्यवस्थापन गर्न नसेका र नगरपालिकाले पनि त्यो बिषयमा ध्यान नदिएको हो कि भन्ने प्रस्न नी उठिरहेको छ| कहिले सम्म जनताले यतिकै सास्ती भोगिरहने?? के स्थानीय तहले यो बिसयमा ध्यान नदिएकै हो त?? हामी यो बारेमा छिट्टैनै बिस्तृत जानकारी सबै माझ लेराउने छौ |

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button