क्षमता अभि्वृद्धि कार्यक्रम सम्पन्न

Above Article Ad
  • Above Article Content Ad
    1. काभ्रे. जिल्ला बालक्लब संजाल काभ्रे को आयोजना तथा ABM आदर्श बिद्या मन्दिरको सह आयोजना तथा Drinks castle को सहयोगमा मा दुइ दिने जीवन शैली तथा पब्लिक इस्पिकिंग सम्बन्धि  दुइ दिने अन्लाइन क्षमाता अभि्वृद्धि तालिम समापन भएको छ | काभ्रे जिल्लाका बिभिन्न पालिकाका बाल प्रतिनिधि तथा नेपाल भरिका बालबालिकाको क्षेत्रमा कार्य गरिरहनु भएका अभियन्ता ज्यु हरु लगायत अन्य व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम सफल भएको छ | जम्मा 60 जना बालबालिका प्रतिनिधि हरु बीच यो कार्यक्रम सफल भएको छ |
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
    Below Article Ad
    Below Comments Ad
    छुटाउनुभयो कि?
    Close
    Back to top button