कोरोना बिशेष

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे — पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४०२ पीसीआर परीक्षणमा आइतबार थप १ हजार ९८१ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार २३४ परीक्षणबाट ५ हजार ८७ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ६३६ परीक्षणमा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ छ ।

    Article inline ad #1
  • नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ८७५ पुगेको छ ।

    साथै कोरोना बढिरहेकाले अब स्मार्ट लक्डाउन गर्ने तयारीमा रहेको कुरा पनि स्वास्थ्य मन्त्रालय र CCMC बाट आइरहेको छ |

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button