छिन्नामास्ता देवीको हराएको मुकुट फेला

Above Article Ad
  • Above Article Content Ad

  • राजविराज । सप्तरीको छिन्नमस्ता भगवतीको हराएको चाँदीको मुकुट भेटिएको छ । आइतबार साँझ चोरी भएको मुकुट सोमबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ। मझाउ गाउँबाट मुकुट भेटिएको  जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधव काफ्लेले जानकारी दिए ।

    प्रहरीले मुकुटसँगै राजेशकुमार मण्डललाई पनि नियन्त्रणमा लिएको छ।

    Source: onlinepatrika

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button