बालबालिकालाई दुर्व्यवहार सम्बन्धि अभिमुखिरण कार्यक्रम सम्पन्न

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे – जिल्ला प्रहरी कार्यालय काभ्रेको आयोजना तथा धुलिखेल नगरपालिकाको समन्वयमा भएको बालबालिका माथि हुने दुर्व्यवहार तथा हिंसा सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ |

    कार्यक्रममा जिल्ला प्रहरी कार्यलय काभ्रेका इन्स्पेक्टर सन्जिता श्रेष्ठ, धुलिखेल नगरपालिकाका सामाजिक शाखा प्रमुख तथा बालबालिका फोकल ब्यक्ति बिदुर गौतम, सृजनसिल समाज नेपालका हरिशचन्द्र घिमिरे, सुनिल हुमागाइ, जिल्ला बालक्लब संजाल काभ्रेका अध्यक्ष सुबोध धिमाल तथा बनेपा, धुलिखेल,पाँचखाल तथा पनौती नगरपालिकाका ३५ जना भन्दा बढी बालबालिका तथा युवाहरूको सहभागिता रहेको थियो | कार्यक्रममा जिल्ला प्रहरी कार्यलय काभ्रे बाट बालबालिका माथी के कस्ता दुर्व्यवहार तथा हिंसा भैरहेका छन भन्ने विषयमा अन्तरक्रिया तथा प्रशिक्षण प्रदान गर्नु भएको थियो |

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button