मेस्सी अब बार्सिलोना बाट नखेल्ने

Above Article Ad
  • Above Article Content Ad
  • एजेन्सि- बिस्वका प्रभाबसाली तथा चर्चित फुट्बलर लिओनल मेस्सी अब बार्सा बाट नखेल्ने पक्का भएको छ |                                                                                                                                     बार्साका लागि खेल्ने समयावधि सकिएर हिजो भर्खर बार्सा फर्केका उनी बार्सिलोना क्लब सङ भएको छलफल बाट नयाँ कन्ट्र्याक्ट साइन नगर्ने भएका छन | मेस्सिलाइ अनुबन्धित गर्न आवस्यक रकम क्लब बाट प्राप्त नहुने भएकाले अब उनले बार्सा बाट नखेल्ने पक्का भएको छ|                                                                                                                       बार्सा क्लबका अध्यक्ष जोअन लापोर्ता ले सामाजिक सन्जाल मार्फत पोस्ट गर्दै भने ” हामी हाम्रा समर्थक लाई भ्रममा पार्न चाहन्नौ, मेस्सी सङको आजको छलफल बाट उन्ले बार्साका लागि निरंतरता नदिने पक्का भएको छ| सन २००० मा बार्सिलोना प्रस्थान गरेका उन्ले बार्साका लागी निकै ठुलो योग्दान पुर्याएका छन|                                                                                                                                           सन २००५ बाट औपचारिक रूपमा बार्सिलोना बाट खेल्न सुरु गरेका उनी २०१८/२०१९ को लालिगा सिजन बाट बार्सिलोनाका कप्तान बने| बार्सिलोनाका लागि १७ सिजनमा ३४ वटा उत्कृष्ट उपाधी जिताउन मेस्सी सफल भएका थिए जसमध्ये लालिगा १० पटक, चाम्पिअन्स लिग ४, ७ स्पेनिस कप, ८ स्पेनिस सुपर कप,३ क्लब वर्ल्ड कप जित्न सफल भएका थिए|         बार्सिलोना बाट खेलिरहदा नै उनले ६ पटक बिस्व उत्कृष्ट खेलाडी ब्यालन डि अर जित्न सफल भएका थिए |भर्खरै आफ्नो देश अर्जेन्टिनाका लागि कोपा अमेरिका जिताउन सफल भएका उनी बिदमा थिए |                                                                           बिदा सकाएर बार्सा फर्केका उनी फर्केको दिन नै क्लब सङको बैठक बाट उनले चाहेको जति पारिश्रमिक नपाउने भएर बाहिर निस्कने पक्का भएका थिए| मेस्सीले २०२०/२०२१ सिजनको अन्त्यमा भनेका थिए” यो क्लब मेरो लागि क्लब मात्र हैन घर हो, बार्सा बाट खेल्नका लागि आफ्नो आधा पारिश्रमिक घटाउन नि तयार छु”| तर मेस्सिले यति भनि रहदा पनि बार्सिलोनाको यो निर्णय बाट सम्पुर्ण आम समर्थक चक्कमित भएका छन|
    अब प्रस्न यो छ कि मेस्सिलाई कुन क्लब ले अनुबन्धित गर्छ र कति रकममा अनुबन्धित गर्छन|
    बिशेष जानकारिका लागि हामी सङ जोडिनु होला |    

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button