स्थानीय सरकारको स्वायतत्ता अन्त गर्न खोजेको मा नेपाल नगरपालिका संघको आपत्ती

Above Article Ad
  • Above Article Content Ad
  • धुलिखेल नगरपालिका नगरप्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले स्थानीय सरकारको स्वायतत्ता अन्त गर्न खोजेर प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले प्रतिगामी बाटो रोजेको भएको छ ।

    आज रिपोर्टर क्लबमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ब्याञ्जुले संघ सरकारले स्थानीय सरकारलाई बनाउनुको सट्टा अधिकार खोस्ने तर्फ उन्मुख भएको भन्दै त्यस्तो कुरा आफुहरूलाई मान्य नहुने बताउनु भयो ।

    ‘घर गाउँको स्थानीय सरकारलाई बलियो बनाउने बेला उल्टै अधिकार कटौती गरिन्छ भने त्यो मान्या हुँदैन, हामी संघ सरकारको अधिन भन्दा पनि संविधान मातहात रहने हो, संविधान विपरित हुने कुनै पनि गतिविधि हामीलाई मान्य हुँदैन्, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।’

    Article inline ad #1
  • आज नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ र जिल्ला समन्वय समिति महासंघले विशेष कार्यक्रम गरेर संविधान विपरित संघ सरकारले आफुहरूको हक अधिकार नियन्त्रण गर्ने खोजे
    परिस्थिति सोचेभन्दा फरक हुने चेतावनी दिएका छन् ।

    उनीहरूले स्थानीय तहको संवैधानिक अधिकार अक्षुण राख्न जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको बताएका छन् । स्थानीय तह नै विघटन गर्ने गरी सरकारले थालेको प्रक्रिया प्रति तीन वटै संस्थाले तीब्र वि’रोध जनाएका छन् ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    सम्बन्धित खवर
    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button