जिल्ला स्तरीय फुट्सल प्रतियोगिता सम्पन्न:धुलिखेलमा

Above Article Ad
  • Above Article Content Ad

    काभ्रे:काभ्रे जिल्ला अन्तर्गत भएको जिल्ला स्थरीय फुट्सल प्रतियोगिता धुलिखेल मा सम्पन्न भएको छ।
    उक्त प्रतियोगिता को अन्तिम खेल हिजो रहेको थियो ।

    जिल्ला  स्थरीय फुट्सल प्रतियोगिता मा जम्मा २४ वटा टिमले सहभागीता जनाएका थिए भने बिजेता धुलिखेल नगरपालिका वडा नं.  ७ भएको थियो भने  उप बिजेता धुलिखेल नगरपालिका वडा नं. ६ भएको थियो ।प्रथम बिजेता टिमले ४० हजार नगद , मेडल , ट्रोफी र सर्टिफिकेट र दोस्रो बिजेता टिमले २० हजार नगद , मेडल , ट्रफी र सिर्टिफिकेट हात पर्न सफल भएका थिए।

    उक्त खेलमा  रन्जित लामाले सभपत्तितो ग्राहन गर्नु भएको भएको थियो । बिजेता लाई प्रमुख अथिती धुलिखेल नगरपालिकाका मेयर  अशोक ब्यान्जु ज्यु द्वारा पुरस्कार बितण गरिएको थियो ।बिशेष अथितीका रुप्मा धुलिखेल नगरपालिकाका उपमेयर बिमला शर्मा ज्यु पनि उपस्थित भई खेलाडी हरुलाई हैसला बढाउनु भएको थिथो।

    Article inline ad #1

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
    Below Article Ad
    Below Comments Ad
    Back to top button