ए.मा.ले.को परिवर्तित लोगो

एमालेको लोगो अब "सुर्य चिन्ह भित्र हँसिया हथौडा" हुने

Above Article Ad
  • Above Article Content Ad
  • नेकपा एमालेले आफ्नो लोगो परिवर्तन गर्नका लागि प्रस्ताव गरेको छ । विधान संशोधन समितिले केन्द्रीय कमिटीमा पेस गरेको प्रस्तावमा पार्टीको लोगो परिमार्जन गर्ने प्रस्ताव गरेको हो । 

    केन्द्रीय कमिटीमा सोमबार पेस गरिएको प्रस्तावमा लोगो परिमार्जनबारे उल्लेख छ, ‘पार्टीको लोगोलाई सूर्य चिह्नभित्र हँसिया हथौडा रहने गरी परिमार्जन गर्ने ।’ 

    यसअघि एमालेको लोगको सूर्य थियो । जुन उसको चुनाव चिह्न पनि हो ।

    Article inline ad #1
  • त्यस्तै, पार्टीका औपचारिका कार्यक्रमहरूमा राष्ट्रिय झन्डा र राष्ट्रिय धुन अनिवार्य गर्ने भनेको छ । 

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button