पूर्वमन्त्री बाँस्कोटाको ट्विट : एमसीसी गैल भैंस पानीमे भएछ

पूर्वमन्त्री बाँस्कोटाको ट्विट

Above Article Ad
  • Above Article Content Ad

    २७ साउन : नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच सम्पन्न भएको मिलेनियम च्यालेन्ज सम्झौता (एमसीसी) गैल भैंस पानीमे भएछ भन्नुभएको छ ।

    पूर्वमन्त्री बाँस्कोटाको सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै उक्त कुरा बताउनु भएको हो ।

    पूर्वमन्त्री बाँस्कोटाको ट्विट

    Article inline ad #1

    लामो समयपछि केही स्वघोषित कथित मुलधारे मेडीया हेरियो ।तीनीहरू हरियो घांसमा लुकेकै जीनिस रहेछन।अर्थात आफ्नो इच्छा जब्बर्जस्ती पाठक माथि लाद्ने अरुले राखेका कुरा लुकाउने सकल दर्जाका ABC वाला रहेछन।तिनको प्रिय MCCपनि गैल भैंस पानीमे भएछ।वाह! स्वतन्त्र प्रेस।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
    Below Article Ad
    Below Comments Ad
    छुटाउनुभयो कि?
    Close
    Back to top button