काभ्रेमा_जंगली_बदेल_आतंक

Above Article Ad
  • Above Article Content Ad

    काभ्रेमा_जंगली_बदेल_आतंक!
    काभ्रे l काभ्रेका नमोबुद्ध नगरपालिका वडा नं २ , धुलिखेल नगरपालिका वडा नं १०, मण्डनदेउपुर नगरपालिका–१ नगरकोटस्थित हलेदेमा बँदेलले यो हप्ता किसानले दु:ख गरि रोपेको सयौँ रोपनी जमिनको मकै खाँदै फाँडेर सखाप पारेको छ ।

    स्थानिय निकायले बदेल नियन्त्रणमा कुनै चासो नदेखाएको किसान हरुको गुनासो रहेको छ।
    स्थानिय निकायले बदेल नियन्त्रणमा कुनै चासो नदेखाएको किसान हरुको गुनासो रहेको छ।

    बदेलले खेतबारीमा लगाएको मकै, लगायतका अन्य खाद्य बालि नाश गर्नुको साथै धन जनको पनि क्षति गरेको स्थानिय बासिन्दाको भनाईछ |

    Article inline ad #1

    स्थानिय तहले बदेल नियन्त्रणका लागि कुनै पनि कदम नचालेकोमा स्थानिय बासिन्दा दुख व्यक्त गर्दै भन्छन, “खेतिपाति बाटै आफ्नो जिविका चलाइरहेका हामी जस्ता किसानलाई यसरी आर्थिक संकट सहन पर्दा पनि कहिँ कतै बाट केहि सहयोग नआएको देख्दा अन्त्यन्त्तै दुख लाग्छ |

    बदेल मार्न नपाइने नीति नियम भएकाले स्थानिय तहले केहि गर्ला नि त् भनेर बस्दा बस्दै भएको बालि नाली समेत बदेल ले नस्ट पारिसकेको उहाहरुको भनाइ छ |

    यसै गरि बदेल नियन्त्रणमा इस्थानिय निकायले अझै पनि केहि नगर्ने हो भने किशन हरुलाई भरि नोक्सान हुने लक्क्षण देखिन्छ | छिट्टै नै स्थानिय निकायले यस प्रति ध्यान नदिएमा कृषि उत्पादनको स्तर खस्किदै छ |

    कृषि प्रधान देशमा आधुनिक कृषि प्रणाली नभई परम्परागत रुपमा खेति किशानी गर्दा यस्ता समस्याहरु देखा पर्दा किसानहरु कृषि प्रति विकर्षण भै अन्य पेशा रोज्न बाध्य भएका छन् |

    सम्बन्धित खवर
    Article inline ad #2

     

     

     

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1

    Below Article Content Ad
    Below Article Ad
    Below Comments Ad
    छुटाउनुभयो कि?
    Close
    Back to top button