Above Article Ad
  • ६ वटा मन्त्रालय लिएर माधव नेपाल समूह सरकारमा सहभागी हुने

    नेपाल समुहले ६ वटा मन्त्रालय लिएर सरकारमा जान लागेकाे चौधरीले बताए ।

    Above Article Content Ad
  • काभ्रे । शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुह  सहभागी हुने भएको छ । पार्टी विभाजन हुन लागेकाेले आफूहरु देउवा नेतृत्वको सरकारमा सहभागी हुने नेपाल पक्षका सांसद मेटमणी चौधरीले जानकारी दिए । नेपाल समुहले ६ वटा मन्त्रालय लिएर सरकारमा जान लागेकाे चौधरीले बताए । ‘हामीले पार्टी एक गर्ने सम्भावना छैन् । अब ६ वटा मन्त्रालय लिएर हामी सरकारमा सहभागी हुन्छौँ । ‘आज साँझसम्म काे काे मन्त्री बन्ने टुंगो लगाएर सरकारमा जान्छाैँ ’ चौधरीले भने ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button