एमाले विभाजन रोक्न अपिल गर्दै मध्यरातमा केपी ओलीको पाँच बुँदे विज्ञप्ति

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रे । नेकपा एमालेका अध्यक्ष तथा निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा एमालेको विभाजन रोक्न अपिल गर्दै पाँच बुँदे विज्ञप्ति जारी गरेका छन । केहीबेर अघि जारी विज्ञप्तिमा एमाले विभाजन गर्ने उद्देश्यलले ल्याउन लागिएको अध्यादेशको चर्को विरोध गरेका छन । उनले एमाले विभाजनको पक्षमा कोही पनि न उभिन समेत नेता कार्यकर्तामा अपिल गरेका छन ।

     

     

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button