बनेपा न पा वडा नं ७ स्थित जगन्नाथ पुरी धाममा कन्या पुजा सप्पन्न

Above Article Ad
  • Above Article Content Ad

    आज श्री कृष्ण जन्माष्टमीको दिन पारेर बनेपा न.पा वडा न.७ जगन्नाथ मार्ग स्थित निर्माण गरिएको  जगन्नाथ पुरी धाम मन्दिरमा  कन्या पुजा सप्पन्न भएको छ।

    बनेपा न.पा वडा न.७ का वडा अध्यक्ष कन्या पुजा गर्दै

    वडा अध्यक्ष श्री  वर्ण शाक्यको प्रमुख आतिथ्यतामा  कन्या पुजा सप्पन्न गरिएको हो ।
    काभ्रेलगाएत मुलुकका विभिन्न भागमा श्री कृष्ण जन्माष्टमीका दिन कन्यालाई पुजा गर्ने ,दानदक्षिणा दिने परम्परा चलिआएकोले कृष्ण  जन्माष्टमीको  दिनमा  उक्त कार्य आयोजना गरिएको हो।

    बनेपा न.पा वडा न.७ स्थित जगन्नाथ धाम मन्दिर

    पुजाको क्रममा वडा अध्यक्ष वर्ण शाक्यले हिन्दु सनातन धर्म र परम्पराको रक्षाकालागि सबै एक भएर लाग्न अनुरोध समेत गर्नुभयो र स्थानीयबासीहरुको सक्रियतामा मन्दिर निर्माण हुन प्रशंसायोग्य कार्य भएको समेत   बताउनुभयो।

    Article inline ad #1
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
    Below Article Ad
    Below Comments Ad
    Back to top button