गगन थापाले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

Above Article Ad
  • Above Article Content Ad
  • कांग्रेस नेता गगन थापाले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन् । काठमाडौं महानगरपालिका–३० को कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।

     

     

    Article inline ad #1
  • थापा सोही वडाका स्थायी बासिन्दा हुन्।’आज हामी १४औं महाधिवेशनको प्रारम्भमा छौं। यसअघिको महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धा गरेँ। यो महाधिवेशनमा अहिलेसम्म अनुमानहरू भए। उम्मेदवारी घोषणाका लागि योभन्दा अर्को पवित्र स्थान हुँदैन,’ थापाले भने, ‘ मेरो बडा र अग्रजहरूबीचमा बडो गौरवका साथ १४औं महाधिवेशनमा नेपाली कांग्रेसको महामन्त्रीको घोषणा गर्छु।’

     

     

     

    सम्बन्धित खवर
    Article inline ad #2
  • कांग्रेस केन्द्रीय सदस्य रहेका थापा १३औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिए। उनीसँग अर्जुननरसिंह केसी पनि प्रतिस्पर्धामा थिए। महामन्त्रीमा विजयी भने शशांक कोइराला भएका थिए।

     

    श्रोत: ईकान्तिपुर

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button