गरिबीमा रोकिएको पाईला – मार्था खरेल

Above Article Ad
  • Above Article Content Ad
  • हे ईश्वर कस्तो तेरो लेखा,
    सुरुवात हुन लागेको खुसिलाई
    किन पर सार्छस् ।

    के कुराको चित्त बुझेन हे ईश्वर तलाई,
    किन एकैछिनमा कसैको जिन्दगिलाई,
    तहस महस पार्छस ।

    हे ईश्वर जबाफ देन मलाई, कसरी जिन्दगी पास हुन्छ,
    एकदिन जित भए हजार दिन हार हुन्छ ।

    Article inline ad #1
  • आफ्नै दुःखसँग लड्न फुर्सद नहुने गरिबलाई,
    किन जिउँदै मारिस,
    सुरुवात हुन लागेका सुखलाई किन दुखमा झारिस ।।
    ✍🏼मार्था खरेल

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    6
    +1
    2
    +1
    0
    +1
    1
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button