सिद्धार्थ शुक्लाको अब सम्झनामा मात्र

Above Article Ad
  • Above Article Content Ad
  • बलिउड कलाकार सिद्धार्थ शुक्लाको ह्रदयघातका कारण निधन भएको छ । बिग बोस-१३ का विजेतासमेत रहेका शुक्लाको मुम्बईको कुपर अस्पतालमा निधन भएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

     

    अस्पतालका अनुसार ४० वर्षीय शुक्लाले सुत्नुअघि औपधि सेवन गरेका थिए। त्यसपछि उनी उठेनन्। अस्पतालले उनको मृत्यु ह्रदयघातका कारण भएको उल्लेख गरेको छ। शुक्लाले मोडलिङ हुँदै आफ्नो करिअर सुरु गरेका थिए।

    Article inline ad #1
  •  

    उनले टेलिशृंखला ‘बबुलका आगन छुटे ना’, ‘जाने पेहेचाने से ये अजनवी’, ‘लभ यु जिन्दगी’मा अभिनय गरेका थिए। तर ‘बालिका बधु’बाट भने उनले चर्चा कमाएका थिए। रियालिटी सो बिग बोस-१३ बाहेक उनी ‘झलक दिखलाजा-६’, ‘फियर फ्याक्टर : ‘खत्रोंका खिलाडी ७’मा पनि सहभागी भएका थिए।

     

    उनले सन् २०१४ मा ‘हम्टी शर्माकी दुल्हनियाँ’मा साहयक अभिनेताको भूमिका गरेका थिए

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button