अनेरास्ववियु बेथानचोक गाउँपालिका स्तरीय प्रथम भेला सप्पन्न

Above Article Ad
  • Above Article Content Ad

    बेथान्चोक, काभ्रे | अनेरास्ववियु बेथानचोक गाउँपालिका स्तरीय प्रथम भेला बाट अनेरास्ववियु पालिका स्तरीय कमिटी गठन सप्पन्न भएको छ। प्रभावसाली विद्यार्थी नेता अनेरास्ववियु केन्द्रिय सचीव समिक बडालको प्रमुखको आतिथ्यतामा कमिटी गठन सप्पन्न भएको हो।

    आयोजित कार्यक्रममा दिपेस केसीको अध्यक्षतामा १६ जनाको पालिका स्तरीय कमिटी गठन तथा शपथ कार्यक्रम सम्पन्न गरिएको हो।

    Article inline ad #1

     

     

    अनेरास्ववियु काभ्रेका संयोजक गोबिन्द उप्रेतीका अनुसार बेथानचोक गाउँपालिका कमिटीका अध्यक्षमा दिपेस केसि,उपाध्यक्ष मुकुन्द तिमल्सिना ,बिनिता लामा , सचिव रजनि दहाल , सह -सचिवमा सुनिल तामाङ ,सन्तोष बजगाइ र कोषाध्यक्ष दिव्या तामाङ सहित ८ जना सदस्यीय पालिका कमिटी निर्माण गरिएको छ ।

    Article inline ad #2

     

    कार्यक्रममा अनेरास्ववियु स्थाई कमिटी सदस्य जेनिश लामा सचिबालय सदस्य शलिकराम पराजुली जिल्ला अध्यक्ष गोबिन्द उप्रेती तथा पार्टिका नेताको उपस्थिति रहेको थियो।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
    Below Article Ad
    Below Comments Ad
    Back to top button