“नियन्त्रित लागू औषध सहित मानिस पक्राउ”

Above Article Ad
  • Above Article Content Ad

    २०, भाद्र २०७८ काभ्रे

    मिति २०७८।०५।१९ गते दिनको अं. १५:१० बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं. ९ मंगलटार स्थित बि.पि. राजमार्ग सडक खण्डको मंगलटार बजारमा सवारी चेकजाँचमा खटिएको प्रहरी अधिकृत सहितको टोलीले सवारी साधनहरु चेक जाँच गर्ने क्रममा झापाबाट काठ्माण्डौ तर्फ आउदै गरेको बा.४.ख ६६७६ नं. को हायस गाडीमा यात्रा गर्ने यात्रु रोहित कुमार यादवले बोकेको झोलाबाट निम्न परिमाणमा नियन्त्रित लागू औषध एम्पुल फेला परेकोमा सोधपुछको क्रममा निजसंगै सवार रुपेश कुमार यादव सहित भई बिशाल श्रेष्ठ भन्ने व्यक्तिलाई बिक्री गर्न ल्याएको भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आए पश्चात निज बिशाल श्रेष्ठलाई मिति २०७८।०५।२० गते काभ्रेपलाञ्चोक जिल्ला बनेपा न.पा. वडा नं. ०७ स्थितमा फेला पारी सबै प्रतिवादीहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गर्न आजै सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको व्यहोरा जानकारी गराईन्छ ।
    पक्राउ परेका मानिस :- फोटो :-
    १) नाम, थर:- रुपेश कुमार यादव
    वर्ष:- १९ को
    बाबुको नामथर :- मुखियालाल यादव
    ठेगाना :- जिल्ला सिरहा सखुवानन्कारकट्टी गा.पा. वडा नं. ०३ ।
    २) नाम, थर:- रोहित कुमार यादव
    वर्ष:- १९ को
    बाबुको नामथर :- चन्द्र नारायण यादव
    ठेगाना :- जिल्ला सिरहा सखुवानन्कारकट्टी गा.पा. वडा नं. ०३ ।
    ३) नाम, थर:- बिशाल श्रेष्ठ
    वर्ष:- २३ को
    बाबुको नामथर :- बिरेन्द्र श्रेष्ठ
    ठेगाना :- जिल्ला सर्लाही हरिवन न.पा. वडा नं. १० ।
    लागु औषधको परिमाण :-
    Diazelab -१०० एम्पुल, Phenergan-१०० एम्पुल, नाम नखुलेको १०० एम्पुल जम्मा : १०० एम्पुल र Noophine लेखेको लेबल स्टिकर १०० पिस, मोबाईल थान-१, नगद रु. ९,०००।- ।                                                                                          साभार: जिल्ला प्रहरी कार्यलय काभ्रे

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1

    Below Article Content Ad
    Below Article Ad
    Below Comments Ad
    Back to top button