बनेपा फेरी डुबेको छ

Above Article Ad
  • Above Article Content Ad
  • काभ्रेको बनेपा फेरी डुबेको छ । गएरातिदेखि परेको अबिरल वर्षले बनेपाको कारण  पुल बजार डुबेको हो । पुण्य माता खोलामा पानीको निकास हुन नसक्दा पुल बजार क्षेत्र डुबानमा पर्दै आएको छ ।

    डुबानमा परेपछि अरनिको राजमार्गमा यातायात सञ्चालनमा कठिनाई भएको छ । निकै माथि माथिसम्म पानीको सतह छ । उक्त क्षेत्रमा साना सवारी साधन चल्न सक्ने अवस्था छैन् ।                                      फोटो फिचर

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button