स्वस्थ्य शहर (Healthy City) निर्माणको लागि आवश्यक तत्वहरु

Above Article Ad
  • Above Article Content Ad
  •  

    सन्दीप के.सी. स्वास्थ्य शाखा प्रमुख , धुलिखेल नगरपालिका

     धुलिखेल नगर पालिकाले स्थानिय स्तरमा स्वस्थ शहरको परिकल्पनाका साथ काम सुरुवात गरेको छ। यसै सन्दर्भमा स्वास्थ्य शहर हुन अवस्यक अधारहरु के हुन सक्छन भनि धुलिखेल नगर स्वास्थ्य शाखा प्रमुख सन्दीप के.सी. संग गरिएको कुराकानी मा अधारित स्वस्थ शहरका १३ आधारहरु –

    Article inline ad #1
  • स्वस्थ्य शहर बनाउने अभियान एउटा प्रकृया हो र यो एक दुई वर्षको प्रयासले मात्र संभव हुँदैन । यसको लागि साझेदारी संस्थाहरु र समुदायका व्यक्तिहरुले छोटो एवं लामो अवधिको योजना बनाएर शहरको भौतिक, वातावरण, सामाजिक र स्वास्थ्यपक्षको विकासमा निरन्तर रुपमालागि पर्नु पर्दछ । विभिन्नदेशहरुमा स्वस्थ्यशहर बनाउनको लागिप्रयास गर्दा यसलाई प्रभावकारी रुपमाविकास गर्न निम्न कुराहरु आवश्यक रहेको सिकाई भएको छ ।

    १.स्वस्थशहरको ढाँचा समान नभई यो बिभिन्न ठाउमा फरक फरक हुन सक्छ ।

    २.यसको लागि पुरै नया सूरुवात गर्नु भन्दा पनि, हाल विद्यमान रहेको अवस्था र बिकासबाट विस्तार गर्नुपर्दछ ।

    ३.बलियो राजनीतिक प्रतिबद्धता हुनुपर्दछ ।

    Article inline ad #2
  • ४.समुदायका हरेक संघ संस्था एवं उनिहरुले गर्ने कामहरु बीच समन्वय हुनु पर्दछ ।

    ५.स्थानीय समुदायका व्यक्तिहरुको सहभागिता र परिचालन हुनु पर्दछ ।

    ६.प्रभावकारी नेतृत्व हुनु पर्दछ .                                                 ।

    ७.बाह्य सहयोग र हौसला हुनु पर्दछ ।

    ८. छोटो र लामो अवधिको योजना आवश्यक हुन्छ ।

    ९.यसको दिगो विकासमा ध्यान दिनु पर्दछ र संस्थागत हुनु पर्दछ ।

    १०.कार्यहरुको मापन गर्न अनुगमन, मूल्यांकन र सूचकांकहरुको विकास गर्नुपर्दछ ।

    ११राजनीतिक, कर्मचारी, नागरिक समाज, गैर सरकारी संस्थाहरु र स्वास्थ्य १२.सम्बन्धि विज्ञ व्यक्तिहरु सम्मिलित कार्यान्वयन समितिको आवश्यकता पर्दछ ।

    १३. समावेशी विकास अर्थात् कार्यव्रmमहरुको श्रोत र कार्यक्रमहरु सबै ठाउँमा वा पक्षमा बराबरी गर्नु भन्दा जुन ठाउँ र पक्ष बढी आवश्यक छ त्यस ठाउँ वापक्षको विकासमा जोड दिनु पर्दछ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button