राम्रोसँग अध्ययन गरेर मात्रै एमसीसीबारे धारणा बनाउँछौँ : अध्यक्ष ओली

Above Article Ad
  • Above Article Content Ad
  • काठमाडौं । नेकपा (एमाल)ले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरुको प्रतिकृया लिँदै एमसीसीबारे तत्काल धारणा नबनाउने बताएका छन् ।

    बुधबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले एमसीसी राम्रोसँग अध्ययन गरेर मात्रै धरणा बनाउने बताएका हुन् ।

    सांसदहरुले अध्यक्ष ओलीसामु एमसीसीबारे धारणा मागेपछि उनले यसबारे बुद्धिजिवी र दलहरुको बिचार सुनेपछि मात्रै धारणा बनाउने बताएका थिए ।

    Article inline ad #1
  • बैठकमा अध्यक्ष ओलीलाई एमाले सांसदहरुले भने जनतको तहबाट एमसीसीको बिरोध भइरहेकोले जनताको चाहनाबिपरित नजान सुझाव दिएका थिए ।

    सोक्रममा अध्यक्ष ओलीले जनताको धारणा र देशको हित विपरित जनाने प्रतिकृया दिएका थिए । यदी सरकारको एमसीसीबारे प्रस्ताव आए पार्टीले गहन र गम्भीर रुपमा अध्ययन र बहस गरेर मात्रै धारणा सार्वजनिक गर्ने बताएका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button