युवा संघले संसद् भवन अगाडि सभामुखको विरोधमा ‘कालो झण्डासहितको बेलुन’ उडायो

Above Article Ad
  • Above Article Content Ad
  • काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भातृसंगठन राष्ट्रिय युवा संघले सभामुख अग्निप्रसाद सापकोटाको विरोधमा आज संसद् भवनभित्र पारेर कालो झण्डासहित बेलुन उडाएको छ । सभामुख सापकोटाले संसदीय मर्यादा बाहिर भूमिका खेलेको भन्दै युवा संघले आज विरोध गरेको हो । युवा संघले संसद् भवनभित्र पारेर बेलुन उडाएको हो । हाम्रा सहकर्मीका अनुसार अहिले संसद् भवनको माथितिर चार वटा बेलुन उडिररहेका छ्न ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button