आजदेखि प्रभु बैंकको ४ लाख कित्ता शेयर बिक्रिमा

Above Article Ad
  • Above Article Content Ad

    काठमाडौं, १७ असोज । प्रभु बैंकले आजदेखि ४ लाख ९७ हजार ८ सय ११ कित्ता संस्थापक शेयर लिलामीमा बिक्रि खुला गरेको छ । बैंकले लिलामीमा ल्याएको उक्त शेयरमा विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी, तथा संस्थाले असोज २५ गतेसम्म बोलपत्र पेश गर्न सक्ने जनाइएको छ ।

     

    शेयर खरिद गर्न प्रतिकित्ता न्युनतम २०५ रुपैयाँ तोकिएको हुनाले सो वा सो भन्दा बढी मुल्य अंकित गरेर न्युनतम १ हजार कित्तादेखि अधिकतम सम्पुर्ण कित्तासम्म माग गरेर बोलकबोल गर्न बैंकले आग्रह गरेको छ । शेयर बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    Article inline ad #1

    श्रोत: रिपोटर्स नेपाल

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
    Below Article Ad
    Below Comments Ad
    Back to top button