अनेरास्ववियु र अनेमसंघ धुलिखेलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ।

Above Article Ad
  • Above Article Content Ad

    “रक्तदान , जिवनदान ” भन्ने मुल नाराका साथ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) तथा अखिल नेपाल महिला संघ (अनेमसंघ), धुलिखेल नगर कमिटिको संयुक्त आयोजना, श्री ग्रामिण विकास बचत तथा ऋण सहकारी संस्था लि. धुलिखेल तथा स्राइम्स मिडिया प्रा. लि. को सहयोगमा   ” खुल्ला रक्तदान कार्यक्रम” आज धुलिखेल सरस्वती बजारमा सम्पन्न भएको छ

    “रक्तदान , जिवनदान ” भन्ने मुल नाराका साथ सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अथिती को रुपमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कोषाध्यक्ष  नेकपा एमाले जिल्ला कमिटी सदस्य जेनिश लामा उपस्थित थिए भने विशिष्ट अथिती को रुपमा अखिल नेपाल महिला संघ (अनेमसंघ) अध्यक्ष तथा बनेपा उप-मेयर बिमला सापकोटा उपस्थित हुनु हुन्थ्यो।

    उक्त रक्तदान कार्यक्रममा विभिन्न बल्ड गुर्प भएका २७ जनाले रक्तदान गरेका थिए भन्ने जानकारी अनेमसंघ नगर अध्यक्षले जानकारी दिएका छन्। साथै कार्यक्रममा प्रतक्ष वा अप्रक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका छन्।

    Article inline ad #1
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
    Below Article Ad
    Below Comments Ad
    छुटाउनुभयो कि?
    Close
    Back to top button